PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

देउवाको प्यानलमा शशांकको नाम दोस्रो नम्बरमा



पहिलोपोस्ट

देउवाको प्यानलमा शशांकको नाम दोस्रो नम्बरमा

काठमाडौं: नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा आज विभिन्न पदाधिकारी छनोटका लागि मतदान हुँदैछ। महाधिवेशनमा नेतृत्वमा पुग्नका लागि खासगरी तीन शीर्ष नेता प्यानल बनाएर नेतृत्वको होडमा अघि देखिएका छन्। जसमा वर्तमान सभापति शेरबहादुर देउवा, डा शेखर कोइराला र प्रकाशमान सिंह रहेका छन्।

मतदानको अघिल्लो दिन शेखर कोइरालाको समूहमा देखिएका शशांक कोइराला देउवा प्यानलमा पुगेका छन्। हिजो देउवालाई भेटेका कोइरालाको नाम देउवा प्यानलमा अटेको छ। टिम देउवाको खुला तर्फ केन्द्रीय सदस्यमा शशांकको नाम दोस्रो नम्बरमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell