PahiloPost

Jan 21, 2026 | ८ माघ २०८२

प्रदर्शनीमार्गको अवस्था : सभापतिदेखि केन्द्रीय सदस्य प्रत्यासीका पर्चा यसरी फालिए सडकभर

प्रदर्शनीमार्गको अवस्था : सभापतिदेखि केन्द्रीय सदस्य प्रत्यासीका पर्चा यसरी फालिए सडकभर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। राष्ट्रिय सभागृहमा भइरहेको मतदानमा सहभागी हुन बिहानैदेखि प्रतिनिधिहरु मतदानस्थल पुगेका छन्।

उम्मेदवारहरु पनि बिहानैदेखि प्रतिनिधिहरुसँग मत माग्न व्यस्त छन्।

प्रहरीले निर्वाचन आचारसंहिताभन्दै पटकपटक प्रदर्शीमार्गमा टांगिएका ब्यानरहरु हटाउँदा पनि उम्मेदवारहरुले आचारसंहिता उल्लंघन गर्दै प्रचारप्रसार गरिरहेका छन्।

अहिले मतदान भइरहँदा उम्म्दवारहरुको प्रचारप्रसारमा प्रयोग भएका पर्चाहरु प्रदेर्शनीमार्गको सडकभर छरिएका छन्। सभापतिका आकांक्षीदेखि केन्द्रीय सदस्यका पर्चा सडकमा फालिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell