PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

मत हाल्न १ घन्टा ५ मिनेट लाग्यो : मन्त्री नारायण खड्का



पहिलोपोस्ट

मत हाल्न १ घन्टा ५ मिनेट लाग्यो : मन्त्री नारायण खड्का

काठमाडौं : नेपाली कांग्रेसको निर्वाचनमा एक जनालाई मत हाल्न एक घन्टाभन्दा बढी अवधि लागेको छ।

परराष्ट्रमन्त्री समेत रहेका उदयपुरबाट सांसद रहेका डाक्टर नारायण खड्काले मत हाल्न १ घन्टा ५ मिनेट लागेको जानकारी दिए। 
खड्काले महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन्। किन उम्मेदवारी नदिएको त? 

पत्रकारहरुको प्रश्नमा उनले जवाफ दिए, 'देउवालाई जिताउन भिडभाड नगरी उम्मेदवारी नदिएको हुँ। राजनीतिमा रहिरहन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell