PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सुरक्षा घेरामा रहँदै सभापति पदमा भोट माग्दै देउवा

सुरक्षा घेरामा रहँदै सभापति पदमा भोट माग्दै देउवा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको निर्वाचनमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो पक्षमा मत माग्दै हिँडेका छन्। प्रहरीको घेराभित्र रहेका देउवाले मतदानका लागि लाममा रहेका प्रतिनिधिहरुसँग मत मागेका हुन्। दोस्रो कार्यकालका लागि उम्मेदवार रहेका देउवासँग डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले प्रतिस्पर्धा गरिरहेका छन्। 
कांग्रेसको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। किनकि धेरै ढिलो गरी सभापतिका उम्मेदवारहरुको प्यानल फाइनल भएको थियो। त्यसले निर्वाचन परिणाम आँकलन गर्न सहज छैन।  



ट्रेन्डिङ पोस्ट

Ncell