PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

नेकपा (एकीकृत समाजवादी)को प्रमुख सचेतकमा जीवनराम



पहिलोपोस्ट

नेकपा (एकीकृत समाजवादी)को प्रमुख सचेतकमा जीवनराम

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ चयन भएका छन् । यस्तै, राष्ट्रिय सभातर्फ शेरबहादुर कुँवर चयन भएका छन्। सचेतक चयन भएको जानकारी संसद सचिवालयलाई पठाइएको छ। 

भोलिबाट संसद अधिवेशन प्रारम्भ हुँदैछ। यसअघि प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण संसद प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell