PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कांग्रेस निर्वाचनका लागि समय पुनः थपियो, अझै २५० मत खस्न बाँकी



पहिलोपोस्ट

कांग्रेस निर्वाचनका लागि समय पुनः थपियो, अझै २५० मत खस्न बाँकी

काठमाडौँः नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भइरहेको निर्वाचनको समय पुनः थप गरिएको छ। राति ११ बजेसम्म मतदानका लागि समय तोकिएको छ। यसअघि १०ः३० बजेसम्म समय तोकिएको थियो।

निर्वाचन समिति सदस्य तेज रावलका अनुसार समय ११ बजेसम्म थपिएको हो। उनका अनुसार अब २५० मत खस्न बाँकी छ। कूल ४७४३ मतदाता छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell