PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

चिसो रातमा पनि जागिरह्यो सभागृह : मतगणना स्थल बाहिरको दृश्य यस्तो देखियो

चिसो रातमा पनि जागिरह्यो सभागृह : मतगणना स्थल बाहिरको दृश्य यस्तो देखियो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि हिजो मध्यान्नदेखि मध्यरातसम्म मतदान भयो। सभापति पदको उम्मेदवारको मतगणनाका लागि ट्याङ्कीमा भरिएका मतपत्र ल्याउने र गणनाका लागि प्रकृया पूरा गर्दा बिहान भयो।

त्यसैले चिसोको यो मौसममा रातभर जाग्यो सभागृह। बिहान मतगणनाले गति लिएको छ। बाहिर मत परिणाम कुरेर बसेकाहरु चिसोसँग संघर्ष गरिरहेका छन्। कांग्रेसका नेता कार्यकर्तासँगै मत परिणामको प्रतीक्षामा पत्रकारहरु पनि उत्तिकै छन्। सुरक्षाकर्मीले चिसो खप्नु त सामान्य नै बनिरह्यो। सभागृह यस्तो देखियो जागिरहँदा - 



ट्रेन्डिङ पोस्ट

Ncell