PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

देउवाको कट्यो हजार मत, शेखर पछिपछि



पहिलोपोस्ट

देउवाको कट्यो हजार मत, शेखर पछिपछि

काठमाडौं: कांग्रेस महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका चयनका लागि सम्पन्न मतदानको मतगणना जारी छ।

सभापतिको मतगणनामा २३०६ मतगणना हुँदा शेरबहादुर देउवाले ११०६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले ८२२ मत ल्याएका छन्।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्। कांग्रेसको विधान अनुसार खसेको मतको कम्तीमा ५० प्रतिशत मत कटाउने सभापति निर्वाचित हुनेछ। ५० प्रतिशत मत कुनै पनि उम्मेद्वारले कटाउन नसके दोस्रो चरणको मतदान हुनेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell