PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सभापतिको मतगणना जारी रहेकै बेला गृहमन्त्री खाण पुगे प्रकाशमानलाई भेट्न



पहिलोपोस्ट

सभापतिको मतगणना जारी रहेकै बेला गृहमन्त्री खाण पुगे प्रकाशमानलाई भेट्न

काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनको मतगणना जारी रहँदा गृहमन्त्री बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न पुगेका छन्। सभातपि चयनको मतगणना सभागृहमा अन्तिम चरणमा छ। 

सिंहको निवास चाक्सीबारीमा खाण पुगेका हुन्। राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना जारी रहेकै बेला खाण सिंह निवास पुगेका हुन्। 

जारी मतगणनामा सभापति पदको निक्र्यौल पहिलो चरणबाट करिब नहुने देखिएको छ। सभापति शेरबहादुर देउवालाई निर्वाचित हुन उनीसँग प्रतिस्पर्धामा रहेकामध्ये प्रकाशमान सिंह वा विमलेन्द्र निधिमध्ये एकको आवश्यकता देखिएको छ। 

खाण देउवा निकतका नेता हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell