PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदर्शनीमार्गमा चहलपहल: सभागृहमा मतगणना, बाहिर सरसफाइ

प्रदर्शनीमार्गमा चहलपहल: सभागृहमा मतगणना, बाहिर सरसफाइ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना राष्ट्रिय सभा गृहमा जारी छ। सभागृहमा मतगणना चलिरहँदा पर्चा र कागजले भरिएको भृकुटीमण्डप र प्रदर्शनीमार्गमा सरसफाइ चलिरहेको छ। सो स्थानमा १४ औं महाधिवेशनको उद्घाटन र मतदान भएको थियो।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो। अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell