PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

जम्मू कश्मीरमा प्रहरी बसमा चरमपन्थीको आक्रमण, दुईजनाको मृत्यु



पहिलोपोस्ट

जम्मू कश्मीरमा प्रहरी बसमा चरमपन्थीको आक्रमण, दुईजनाको मृत्यु
Photo : BBC HINDI / MOHSIN ALTAF

भारतको जम्मू कश्मीरमा प्रहरीको एक बसमा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको छ। श्रीनगरमा सोमबार भएको आक्रमण १२ जना प्रहरी घाइते भएका छन्।

अन्ध्यारोको फाइदा उठाउँदै चरमपन्थी समूहले आक्रमण गरेको अधिकारीहरुले बताएका छन्। घटना भएको जेवन क्षेत्रलाई अहिले सुरक्षाबलले घेराबन्दी गरेको छ।

भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदीले यस घटनाको अनुसन्धान गरी रिपोर्ट पेश गर्न निर्देशन दिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell