काठमाडौं : प्रतिनिधिसभाको हिउँदे अधिवेशन ससरू भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिरोध गरेको छ। सभामुखको राजीनामा मागेर नारावाजी गर्दै एमाले सांसदहरूले बैठक अवरुद्धको प्रयास गरिरहेका छन्।