PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

एमाले उप महासचिव प्रदीप ज्ञवालीलाई कोभिड १९ पुष्टि



पहिलोपोस्ट

एमाले उप महासचिव प्रदीप ज्ञवालीलाई कोभिड १९ पुष्टि

काठमाडौं : नेकपा एमालेका उप महासचिव प्रदीप ज्ञवालीलाई कोभिड १९ पोजेटिभ पुष्टि भएको छ।

ज्ञवालीले ट्विट गर्दै सामान्य लक्षण सहित संक्रमण पुष्टि भएको उनले जनाएका छन्। उनले पछिल्लो ४-५ दिन यता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र संक्रमणका कुनै लक्षण देखिए परीक्षण गराउन आग्रह गरेका छन्।

पछिल्लो समय नेपालमा कोभिड १९ को संक्रमण दर बढ्न थालेको छ। अस्पतालमा उपचार गराउन आउनेको संख्या बढेको देखिएकाले सतर्क रहन चिकित्सकहरुले आग्रह गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell