PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

जोन अब्राहमको इन्टाग्राम अकाउन्ट ह्याक



पहिलोपोस्ट

जोन अब्राहमको इन्टाग्राम अकाउन्ट ह्याक

भारतीय अभिनेता जोन अब्राहमको इन्टाग्रम अकाउन्ट ह्याक गरिएको छ। ह्याकर्सले जोनको प्रोफाइल पिक्चरका साथै अकाउन्टको सबै तस्विरहरु डिलिट समेत गरेका छन्।

१७ डिसेम्बरमा जोन ४७ वर्षका हुँदैछन्। इन्टाग्राममा अब्राहमको ९.७ मिलियन फलोवर्स छन्। यसबारेमा जोनले भने केही सार्वजनिक रुपमा बताएका छैनन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell