PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

दृश्यमा सभागृह : मतदान गर्न लाइनमा महाधिवेशन प्रतिनिधि

दृश्यमा सभागृह : मतदान गर्न लाइनमा महाधिवेशन प्रतिनिधि

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान अहिले भइरहेको छ। राष्ट्रिय सभागृहमा सभापति पदका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधिहरु लाइनमा छन्।

आज रातिसम्म मतदान सकिने निर्वाचन कमिटीले जनाएको छ।

सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्‍पर्धामा छन्। हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसक्दा आज फेरि मतदान प्रक्रिया अघि बढेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell