PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

सुदूरपश्चिममा माओवादी केन्द्रले घोषणा गर्‍यो २२३ सदस्यीय प्रदेश समिति



पहिलोपोस्ट

सुदूरपश्चिममा माओवादी केन्द्रले घोषणा गर्‍यो २२३ सदस्यीय प्रदेश समिति

कैलालीः सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले २२३ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ। 

जसमा कैलालीबाट ६०, कञ्चनपुरबाट ३३, अछामबाट २३, डोटीबाट २०, बैतडीबाट १९, बझाङबाट २०, डडेलधुराबाट १६, दार्चुलाबाट १७ र बाजुराबाट १५ जना रहेका छन्।

धनगढीमा शनिबारबाट सुरु भएको प्रदेश सम्मेनले ८२ जनालाई राष्ट्रिय सम्मेलन प्रतिनिधि पनि छनोट गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell