PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

कांग्रेस केन्द्रीय कार्यालयमा मतगणनाको तयारी, सानेपामा बढाइयो सुरक्षाकर्मीको तैनाथी



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय कार्यालयमा मतगणनाको तयारी, सानेपामा बढाइयो सुरक्षाकर्मीको तैनाथी

काठमाडौं : नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था बढाइएको छ।

१४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना केन्द्रीय कार्यालयमा हुने तय भएको छ। त्यसैले त्यहाँको सुरक्षा व्यवस्था बढाइएको हो। सुरक्षा व्यवस्थाबारे बुझ्न गृहमन्त्री खाण सानेपामा छन्।

आजै पदाधिकारीको मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिको छ। दिउँसो ४ बजेबाट मतगणना सुरु हुने भनिएपनि मतगणना सुरु हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell