PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

११ हजार ९९४ जनाको परीक्षण गर्दा २५० जनामा देखियो कोरोना संक्रमण



पहिलोपोस्ट

११ हजार ९९४ जनाको परीक्षण गर्दा २५० जनामा देखियो कोरोना संक्रमण

काठमाडौ  : पछिल्लो २४ घण्टमा २८० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। ११ हजार ९९४ जनाको परीक्षण गर्दा २५० जनामा संक्रमण देखिएको हो।

यस्तै, ३०० जना संक्रमण मुक्त भएका सँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हवार ६३५ पुगेको छ।  

संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण ११ हजार ५६५ जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५२३ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell