PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सानेपामा नारा : कांग्रेसभित्र क्रान्ति, गगन विश्व महामन्त्री

सानेपामा नारा : कांग्रेसभित्र क्रान्ति, गगन विश्व महामन्त्री

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ।

निर्वाचन परिणाम घोषणासँगै सानेपामा समर्थकहरुले विजयीसभा गरेका हुन्। समर्थकहरुले 'कांग्रेसभित्र क्रान्ति गगन विश्व महामन्त्री' लगायतको नारा लगाएका हुन्।

गगन ३ हजार २३ मत ल्याउँदै महामन्त्रीमा निर्वाचित हुँदा शर्मालेले १ हजार ९८४ मत पाउँदै महामन्त्री बनेका हुन्। गगन शेखर कोइराला प्यानल र विश्वप्रकाश प्रकाशमान प्यानलबाट महामन्त्रीमा उम्मेदवार हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell