PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

प्रकाशमानसँग बधाई थाप्न चाक्सीबारी पुगे विश्वप्रकाश



पहिलोपोस्ट

प्रकाशमानसँग बधाई थाप्न चाक्सीबारी पुगे विश्वप्रकाश
फोटोः युपी लामिछाने

काठमाडौंः नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा आफ्नो प्यानलमा सभापतिका उम्मेद्वार प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन्। निर्वाचन परिणाम घोषणापछि शर्मा सिंह निवास चाक्सीबारीमा पुगेका हुन्। १९८४ मतसहित शर्मा दोस्रो स्थानमा रहेर महामन्त्रीमा विजयी भएका थिए। 

मनोनयन अघिसम्म संस्थापन निकट मानिएका शर्मा महामन्त्रीको टिकट नभएपछि सिंहको प्यानलबाट उम्मेद्वारी दिएका थिए। सभापतिमा सिंहले भने ३७१ मतमात्र पाएका थिए। दोस्रो चरणको चुनावमा सिंहले शेरबहादुर। देउवालाई समर्थन गरेका थिए। सिंह र विमेन्द्र निधिको

समर्थनमा देउवाले दोस्रो कार्यकालका लागि सभापतिमा सहज जित हात पारेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell