PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

जनजाति समूहबाट देउवा प्यानलका भीष्मराज आङ्देम्बे सहमहामन्त्रीमा निर्वाचित 



पहिलोपोस्ट

जनजाति समूहबाट देउवा प्यानलका भीष्मराज आङ्देम्बे सहमहामन्त्रीमा निर्वाचित 

काठमाडौँः नेपाली कांग्रेसको आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे विजयी भएका छन्। शेरबहादुर देउवा प्यानलका उम्मेद्वार आङ्देम्बेले शेखर कोइराला प्यानलका विकास लामालाई पराजित गरेका हुन्। 

औपचारिक रुपमा निर्वाचन परिणाम भने निर्वाचन समितिले घोषणा गरिसकेको छैन। 

आङदेम्बेले २७११ मत पाएका छन्। लामाले १९१३ मत पाएका छन्। 

महिला समूहको सहमहामन्त्रीमा पनि देउवा प्यानलकै महालक्ष्मी उपाध्याय निर्वाचित भइसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell