PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कांग्रेसको दलित सहमहामन्त्रीमा शेखर प्यानलका जीवन परियार विजयी



पहिलोपोस्ट

कांग्रेसको दलित सहमहामन्त्रीमा शेखर प्यानलका जीवन परियार विजयी

काठमाडौँः नेपाली कांग्रेसको दलित समूहतर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन्। परियार शेखर कोइराला प्यानलबाट सहमहामन्त्रीमा उम्मेद्वार भएका हुन्। 

प्रतिस्पर्धात्मक रुपमा परियारले शेरबहादुर देउवा समूहका मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन्। 

परियारले २२१२ मत पाउँदा विश्वकर्माले २१७५ मत पाए। निर्वाचन समितिले औपचारिक रुपमा परिणाम घोषणा भने गरेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell