PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

जापानको ओसाकास्थित व्यापारिक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु



पहिलोपोस्ट

जापानको ओसाकास्थित व्यापारिक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु
Photo : Getty Images

काठमाडौं : जापानको ओसाकामा एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ। प्रहरीले आगलागीको कारण बारे अनुसन्धान सुरु गरेको छ।

ओसाकाको व्यस्त र व्यापारिक क्षेत्रमा भएको आगलागीमा परी घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell