PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

विश्व बैंकबाट १८ मिलियन सहायताका लिन वार्ता टोली गठन, २९ द्वन्द्व पीडितलाई २३ लाख २० हजार क्षतिपूर्ति



पहिलोपोस्ट

विश्व बैंकबाट १८ मिलियन सहायताका लिन वार्ता टोली गठन, २९ द्वन्द्व पीडितलाई २३ लाख २० हजार क्षतिपूर्ति
फाइल फोटो

काठमाडौं : सरकारले कोभिड-१९ प्रतिकार्य कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने सहयोगका लागि वार्ता टोली गठन गरेको छ। 

कोभिड-१९ को आकास्मिक प्रतिकार्य जनस्वास्थ्य पूर्व तयारी कार्यका लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर सहायता प्राप्त गर्नका लागि वार्ता टोली गठन गरेको हो। 

सत्य निरुपण तथा मेलमिलाप आयोगको सिफारिसमा पूर्णप्रसाद पौडेलसहित २९ जना व्यक्तिहरुलाई २३ लाख २० हजार क्षतिपूर्ति उपलब्ध गराउन सरकारले निर्णय गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell