PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

युवा परिषद्को उपाध्यक्ष सिफारिस गर्न सरकारले गठन गर्‍यो समिति



पहिलोपोस्ट

युवा परिषद्को उपाध्यक्ष सिफारिस गर्न सरकारले गठन गर्‍यो समिति

काठमाडौं : सरकारले राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।

मन्त्रिपरिषद्को बैठकले डाक्टर दामोदर रेग्मीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो। 

गत कार्तिकमा सरकारले युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई  बर्खास्त गरेको थियो। २०७७ साल जेठमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ढुंगेललाई परिषद्को उपाध्यक्षमा नियुक्त गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell