PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पुस ४ गते य:मरी पुन्ही र उधौली पर्व : काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने सरकारको निर्णय



पहिलोपोस्ट

पुस ४ गते य:मरी पुन्ही र उधौली पर्व : काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले पुस ४ गते आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

पुस ४ गते उधौली पर्व र य:मरी पुन्ही परेको छ। त्यसैले सरकारले सो दिन देशभरका सम्बन्धित समुदायका लागि विदा दिने निर्णय गर्दै उपत्यकामा चाहिँ सार्वजनिक विदा दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell