PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कर्णालीका मुख्यमन्त्रीलाई पराजित गर्दै कांग्रेस सहमहामन्त्रीमा निर्वाचित भए बद्री पाण्डे



पहिलोपोस्ट

कर्णालीका मुख्यमन्त्रीलाई पराजित गर्दै कांग्रेस सहमहामन्त्रीमा निर्वाचित भए बद्री पाण्डे

काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्री पदमा बद्री पाण्डे निर्वाचित भएका छन्। १४ औं महाधिवेशनमा पिछडिएको क्षेत्र क्लस्टरबाट उम्मेदवार बनेका उनी २ हजार ४११ मत ल्याउँदै निर्वाचित भएका हुन्।

शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका पाण्डे कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई पराजित गर्दै सहमहामन्त्री बनेका हुन्। शाही देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार बनेका थिए। शाहीले २ हजार १३३ मत प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell