PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

१ लाख ११ हजार बढीले लगाए खोप, थपिए १८९ संक्रमित



पहिलोपोस्ट

१ लाख ११ हजार बढीले लगाए खोप, थपिए १८९ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा ७ हजार ९९७ जनाको कोभिड १९ परीक्षण गर्दा १८९ जनामा संक्रमण देखिएको छ। यस्तै २५० जना संक्रमण मुक्त भएका छन्।

संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। स्वास्थ्‍य मन्त्रालयका अनुसार हाल देशभर  ५ हजार ४२८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ९३८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell