PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

फिलिपिन्समा आँधी, ७५ जनाको मृत्यु



पहिलोपोस्ट

फिलिपिन्समा आँधी, ७५ जनाको मृत्यु

फिलिपिन्समा 'राई' आँधीका कारण हजारौं मानिस विस्थापित भएका छन्। १९५ किलिमिटर प्रति घण्टाको गतिले आएको शक्तिशाली आँधीका कारण हालसम्म ७५ जनाको मृत्यु भएको छ। पर्यटकीय नगर बोहोलमा मात्रै ४९ जनाको मृत्यु भएको छ।

आँधी प्रभावित क्षेत्रमा कयौं मानिस बेपत्ता भएको अधिकारीहरुले बताएका छन्। आँधीमा फसेकाहरुलाई उद्धार गर्न हजारौंको संख्यामा सेनासहित अग्नि नियन्त्रण र कोस्ट गार्डहरु परिचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell