PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

तीन प्यानलमा परेका शशांकले पाए केन्द्रीय सदस्यमा लोकप्रिय मत



पहिलोपोस्ट

तीन प्यानलमा परेका शशांकले पाए केन्द्रीय सदस्यमा लोकप्रिय मत

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा शशांक कोइरालाले लोकप्रिय मत पाएका छन्। कोइरालाले ३८३६ मतसहित केन्द्रीय सदस्यको पहिलो नम्बरमा विजयी हासिल गरेका हुन्। कूल ४७१२ मतमध्ये शशांकले ३८३६ मत पाएका छन्।

निर्वाचन समितिले औपचारिक रुपमा परिणाम घोषणा भने गरेको छैन। 

कोइराला सभापतिमा निर्वाचित शेरबहादुर देउवा, प्रत्यासीद्वय प्रकाशमान सिंह र शेखर कोइरालाको प्यानलमा परेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell