PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको नेपाली जनसम्पर्क समितिको सभापतिमा समीर खतिवडा चयन



पहिलोपोस्ट

अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको नेपाली जनसम्पर्क समितिको सभापतिमा समीर खतिवडा चयन

काठमाडौं: अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको नेपाली कांग्रेसको संगठन नेपाली जनसम्पर्क समितिको सभापतिमा समीर खतिवडा चयन भएका छन्।

करिब १२ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका खतिवडाको नेपालको त्रिचन्द्र क्याम्पसको नेपाल विद्यार्थी संघको इकाई सभापति पनि थिए। मोरङबाट राजनीति सुरु गरेका उनले महेन्द्र मोरङको इकाई मा बसेर समेत काम गरेका थिए।

नेपाल कांग्रेसका नेता शेखर कोइराला प्यानलमा रहेका उनले अस्ट्रेलियामा सङ्गठन बिस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell