PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

बानेश्वरको इन्द्रणी कम्प्लेक्समा आगलागी

बानेश्वरको इन्द्रणी कम्प्लेक्समा आगलागी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नयाँ बानेश्वरस्थित इन्द्रणी कम्पलेक्समा आगलागी भएको छ।

कम्प्लेक्समा रहेको जिमखानामा आगलागी भएको हो। अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रण लिने प्रयास भइरहेको छ। चारवटा दमकलले आगो नियन्त्रण लिने प्रयास गरिरहेको हो।

भवनको अन्तिम तलामा आगलागी भएको हो।आगो कसरी लाग्यो भन्ने खुलिनसकेको प्रहरीले जानकारी दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell