PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

प्रधानमन्त्री देउवालाई रक्षा मन्त्रीको कार्यभार 



पहिलोपोस्ट

प्रधानमन्त्री देउवालाई रक्षा मन्त्रीको कार्यभार 

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षा मन्त्रीको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी छिन्। रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीनामा दिएपछि मन्त्रालय नेतृत्वविहीन थियो। 

राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै प्रधानमन्त्रीलाई नै रक्षा मन्त्रीको कार्यभार तोकेको जनाएको छ। 

रिजालले पार्टीको महाधिवेशनमा महामन्त्री पदमा हार व्यहोरेपछि मन्त्रीबाट राजीनामा दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell