PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

भारतमा हालसम्म ओमोक्रन भेरियन्टको २०० केस फेला, महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै



पहिलोपोस्ट

भारतमा हालसम्म ओमोक्रन भेरियन्टको २०० केस फेला, महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै
Photo : NDTV

भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ३२६ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै, ४५३ जनाको संक्रमणका कारण मृत्यु भएको छ। ८ हजार ४३ जना संक्रमण मुक्त भएका छन्।

भारतमा पनि विश्वभर फैलिँदै गएको कोभिड १९ को ओमोक्रन भेरियन्ट फैलिन नदिन सतर्कता अपनाउन थालिएको छ। हालसम्म भारतमा ओमोक्रनको २०० केसहरु फेला परेका छन्।

सबैभन्दा बढी ओमोक्रन भेरियन्ट महाराष्ट्र र दिल्लीमा फेला परेका छन्। दुवै राज्यमा ५४-५४ जनामा नयाँ भेरियन्ट देखिएको छ।

हालसम्म भारतका १२ राज्यमा ओमिक्रन भेरियन्ट देखिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell