PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

संसद बैठक बस्दै, एससीसीको विरोध हुने सम्भावित ठाउँमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी

संसद बैठक बस्दै, एससीसीको विरोध हुने सम्भावित ठाउँमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी

ऋषिकेश दाहाल/पहिलोपोस्ट


काठमाडौं : आज दिउँसो व्यवस्थापिका संसद भवनमा प्रतिनिधि सभा बैठक बस्दैछ।

संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाललेले लगातार विरोध गर्दै आएको छ। संसदबाट अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)पास गर्न लागेको भन्दै साना राजनीतिक दल विरोधमा उत्रिरहेका छन्। राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा) देखि विप्लव समुहको नेपाल कम्युनिस्ट पार्टी समेत यसको विरोधमा छन्। संसद बैठक बस्न लाग्दै गर्दा भवन अगाडि विरोध हुने सम्भावना भएपछि यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

त्यस्तै, एमसीसीको कार्यालय रहेको दरबारमार्ग स्थित याक एण्ड यति होटेल अगाडि पनि बाक्लो समुहमा सुरक्षाकर्मी परिचालन गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell