PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

प्रदेश २ का मतदातालाई विमलेन्द्र निधिको नमस्कार

प्रदेश २ का मतदातालाई विमलेन्द्र निधिको नमस्कार

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत प्रदेश कार्य समिति चयनका लागि मतदान प्रक्रिया जारी छ भएको छ। जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा मतदान गर्न बिहानैदेखि प्रतिनिधिहरु मतदानका लागि लाइनमा छन्।

यसबिच कांग्रेस नेता विमलेन्द्र निधि धर्मशाला पुगेका छन्। आफ्नो समूहबाट सभापति पदका उम्म्दवार रामसरोज यादवको प्यानलको लागि उनी प्रतिनिधिसँग मत माग्दैछन्।  

बुधवार नै निर्वाचन हुने तय भएपनि प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि पक्षबिच भएको झडप पछि मतदान स्थगित गरिएको थियो।  देउवा समूहबाट कृष्ण प्रसाद यादव सभापति पदका लागि प्रतिस्पर्धामा छन्।



ट्रेन्डिङ पोस्ट

Ncell