PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा आज क्रिसमस मनाइँदै



पहिलोपोस्ट

येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा आज क्रिसमस मनाइँदै

काठमाडौं : शनिवार क्रिसमस। जिजस क्राइस्ट (येशू क्रिस्ट)को जन्मदिन। यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्। आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।    
    
येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई भव्य रुपमा मनाउने गर्छन्।क्रिसमसका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ।    
    
हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको बताइन्छ। यस्तै, हालदेशभर करिब १३ हजारभन्दा बढी चर्च बनिसकका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell