PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

९६७७ जनाको कोभिड १९ परीक्षण गर्दा २१९ जनामा देखियो संक्रमण



पहिलोपोस्ट

९६७७ जनाको कोभिड १९ परीक्षण गर्दा २१९ जनामा देखियो संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ६७७ जनाको कोभिड १९ परीक्षण गर्दा २१९ जनामा संक्रमण देखिएको छ। यस्तै, २८३ जना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९०६ पुगेको छ।

संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ५८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ७६ हजार ३३० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell