PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

दृश्यमा बन्दसत्र प्रवेश गर्नुअघि माओवादी प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण

दृश्यमा बन्दसत्र प्रवेश गर्नुअघि माओवादी प्रतिनिधिहरुको स्वास्थ्य परीक्षण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गतको बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ। 

बन्दसत्र अघि कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिको 'होल बडी चेकअप' गरिएको थियो।

महाधिवेशनमा उपस्थित हुन आएका प्रतिनिधिहरुको स्वास्थ्यकर्मीले रगत लिएर परीक्षणका लागि अस्पताल लगेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell