PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न २५ समूह



पहिलोपोस्ट

माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न २५ समूह

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा प्रस्तुत दस्तावेज माथि छलफल गर्नका लागि समूह विभाजन गरिएको छ। 

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो' र नेता देव गुरुङले पार्टीको विधान प्रस्तुत गरेका छन्। प्रस्तुत दस्तावेजमाथि छलफल गर्नका लागि २५ वटा समूह विभाजन गरिएका छन्। समूहगत छलफलपछि भोलिदेखि समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell