PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

दृश्यमा नेकपा एकीकृत समाजवादी र जनवादीबिचको एकता कार्यक्रम

दृश्यमा नेकपा एकीकृत समाजवादी र जनवादीबिचको एकता कार्यक्रम

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी) बिच एकता भएको छ। आज राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनवादीका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन्।

नेकपा एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले आउने दिनमा थप कम्युनिष्ट पार्टीसँग एकता हुने जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell