PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

थप २ लाख ८६ हजार बढीले लगाए खोप, २६४ जनामा देखियो संक्रमण



पहिलोपोस्ट

थप २ लाख ८६ हजार बढीले लगाए खोप, २६४ जनामा देखियो संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा १२ हजार ५६६ जनाको कोभिड १९ परीक्षण गर्दा २६४ जनामा संक्रमण देखिएको छ। यस्तै, २६० जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९१० पुगेको छ।

संक्रमणका कारण थप दुईजनाको मृत्यु हुँदा कुल संक्रमितको संख्या ११ हजार ५८८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ८३ हजार २६५ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell