PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

ज्यान मुद्दामा दोषी ठहर भएका बलबहादुर पुन ११ वर्षपछि पक्राउ



रासस

ज्यान मुद्दामा दोषी ठहर भएका बलबहादुर पुन ११ वर्षपछि पक्राउ

बागलुङः कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट २० वर्ष कैद फैसला सुनाइएका प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ।

अदालतले २०६७ असोज ३ मा कैद फैसला गरेपछि फरार रहेका जैमिनी नगरपालिका -१० का ४६ वर्षीय बलबहादुर पुन गत शुक्रबार घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्।

फक्राउपछि कैद लगत कट्टाको लागि जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell