PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

भारतमा थपिए १३ हजार बढी संक्रमित, ओमोक्रनको केस बढ्दै



पहिलोपोस्ट

 भारतमा थपिए १३ हजार बढी संक्रमित, ओमोक्रनको केस बढ्दै
Photo : AFP

भारतमा पछिल्लो २४ घण्टामा १३ हजार १५४ संक्रमित पहिचान भएका छन्। डेल्टासँगै ओमोक्रन भेरियन्टको संक्रमण फैलिएसँगै भारतमा फेरि संक्रमण दर बढेको हो।

ओमोक्रन भेरियन्टको अत्याधिक केसहरु देखिएको दिल्लीमा २६३ जना र महाराष्ट्रमा २५३ मा संक्रमण देखिएको छ। गुजरात, राजस्थान, केरला, तेलांगाना, तमिलनाडु लगायत २२ राज्यमा हाल ओमोक्रन संक्रमण देखिएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell