PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

र्‍यापर आशिष राना मगर 'लाहुरे' पक्राउ



पहिलोपोस्ट

र्‍यापर आशिष राना मगर 'लाहुरे' पक्राउ

काठमाडौः र्‍यापर आशिष राना मगर 'लाहुरे' पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई खैरो हेरोइन सहित पोखराको न्यूरोडबाट बुधवार पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनीले बताए। उनीसँगै अन्य केही मानिस समेत सामातिएका छन्।

उनी हिमालय टेलिभिजनबाट प्रशारण हुने रोडिज कार्यक्रममा निर्णायक समेत हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell