PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

८८९७ जनाको कोभिड १९ परीक्षण गर्दा २४१ जनामा संक्रमण, शून्य मृत्यु



पहिलोपोस्ट

 ८८९७ जनाको कोभिड १९ परीक्षण गर्दा २४१ जनामा संक्रमण, शून्य मृत्यु

पछिल्लो २४ घण्टामा ८ हजार ८९७ जनाको कोभिड १९ परीक्षण गर्दा २४१ जनामा संक्रमण देखिएको छ। यस्तै, २२८ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ पुगेको छ।

संक्रमणका हप्तौंपछि मृत्युको आज संख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म देशभर ११ हजार ५९० जनाको मृत्यु भइसकेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ५६ हजार ११२ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell