PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सन् २०२२ को स्वागतमा यसरी रमायो विश्व

सन् २०२२ को स्वागतमा यसरी रमायो विश्व

पहिलोपोस्ट /पहिलोपोस्ट


आजबाट इश्वी संवतको नयाँ वर्ष सुरु भएको छ। २०२१ लाई बिट मार्दै आजबाट अंग्रेजी नयाँ वर्ष २०२२ सुरु भएको छ।

नयाँ वर्षलाई विश्वभर विभिन्न तरिकाले स्वागत गरियो। गत वर्ष कोरोना भाइरसको संक्रमणका कारण विश्वभर नयाँ वर्षको स्वागतमा कार्यक्रमहरु गरिएका थिएनन्। निकै कम संख्यामा मात्रै भएको कार्यक्रममा स्वास्थ्य मापदण्ड लागू गरिएको थियो।

यो वर्ष भने कोरोना भाइरस संक्रमणको त्रासबिच अधिकांश मुलुकमा कतै आतासबाजी त कतै कन्सर्ट गरेर नयाँ वर्षको स्वागत गरियो।

यद्यपि, ओमोक्रन भेरियन्ट फैलिन सक्ने भन्दै कतिपय देशमा भने नयाँ वर्षको स्वागतमा भिडभाड गर्न रोक लगाइएको थियो।

रोयटर्सका फोटो पत्रकारहरुले नयाँ वर्षको स्वागत समयमा खिचेका तस्‍विरहरु :



ट्रेन्डिङ पोस्ट

Ncell