PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

भक्तपुरमा घरभित्र नै एक पुरुष मृत भेटिए, मृत्युको कारण खोज्दै प्रहरी



पहिलोपोस्ट

भक्तपुरमा घरभित्र नै एक पुरुष मृत भेटिए, मृत्युको कारण खोज्दै प्रहरी

काठमाडौंः भक्तपुरमा एक पुरुष घरभित्र मृत फेला परेका छन्।

काभ्रेपलान्चोक भगवती गाउँपालिका घर भएका ३४ वर्षीय देवराज थापा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। आज बिहान करिब ७ बजेतिर भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नम्बर ८ स्थित घरको रेलिङमा मृत फेला परेका थिए।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell