PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीवार दिउँसो बस्ने



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीवार दिउँसो बस्ने

काठमाडौंः आजको लागि बोलाएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

संसद सचिवालयले सुचना टाँस गर्दै पुस २२ गते दिउँसो १ बजे सम्मको लागि बैठक स्थगित भएको जानकारी दिएको छ। माओवादी केन्द्रको एक सातादेखि जारी महाधिवेशनका कारण बैठक स्थगित गरिएको हो। माओवादीकै अनुरोधमा बैठक स्थगित भएको हो।

प्रतिनिधिसभा नियमावली २०७५ को  नियम ६ को उपनियम ३ बमोजिम बिहीवार बैठक बस्ने सुचनामा उल्लेख गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell