PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कांग्रेस केन्द्रीय समितिको दोस्रो बैठक पुस १९ गते बस्ने



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समितिको दोस्रो बैठक पुस १९ गते बस्ने

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस १९ गते सोमवार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन्।।

गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो। पहिलो बैठक यसअघि यही पुस १० गते बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell